युईएफए नेसन्स लिग ‘ए’ को उपाधी फ्रान्सलाई

युईएफए नेसन्स लिग ए च्याम्पियनशीपको फाइनल खेलमा फ्रान्सले स्पेनलाई पराजित गरेको छ । इटालीको मिलानो शहरमा आज बिहान सम्पन्न खेलमा फ्रान्सले स्पेनलाई २-१ गोलले पराजित गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा खेलेको स्पेनले दोस्रो हाफको ६४औं मिनेटमा फरवार्ड माइकल ओयरजबालको गोलले अग्रता लिएको थियो । खेलको ६६औं मिनेटमा फ्रान्सका स्ट्राइकर करिम बेन्जेमाले गोल गर्दै … Continue reading युईएफए नेसन्स लिग ‘ए’ को उपाधी फ्रान्सलाई